काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले छिमेकी मुलुकहरू सँगसँगै कोरोना भाइरसविरूद्धको खोप नेपालमा आइपुग्ने बताएका छन् । स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले कोरोना विरुद्धको खोप छिटोभन्दा छिटो नेपालमा ल्याउन ल्याउन सरकारले सम्पूर्ण तयारी गरिसकेको जानकारी दिए । ‘खोप ल्याउने सम्बन्धमा छिमेकी मुलुकभन्दा धेरै पछि हामी हुँदैनौं । हामी सँगसँगै…