प्रधानमन्त्रीले हिन्दीमा बोल्नु गलत भन्दै आन्दोलन गर्लान प्रचण्ड टोलीले, भीम रावलले नयाँ थेसिस लेख्लान्ः गोकुल बाँस्कोटा

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार भारतीय सञ्चारमाध्ययममा दिएको अन्तर्वार्ताका विषयमा सामाजिक सञ्जालमा विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको छ । यसैक्रममा पूर्वमन्त्रीसमेत रहेको नेकपाका नेता गोकुल बाँस्कोटाले मंगलवार बिहान ट्वीट गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहप्रति लक्षित गर्दै प्रधानमन्त्रीले हिन्दी भाषामा दिएको अन्तर्वार्ताको विरुद्ध आन्दोलन गर्लान् भन्दै टिप्पणी गरेको छन् । बाँस्कोटाले प्रचण्ड समूहले…