एमसीसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार: विश्वप्रकाश शर्मा

बनियानी – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमसीसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको बताएका छन् । कांग्रेस झापाले आइतवार आयोजना गरेको कार्यक्रममा उनले एमसीसी पारित भए अमेरिकी सेना नेपाल पस्छ भन्ने हल्ला निराधार भएको बताएका हुन् । प्रवक्ता शर्माले भने, ‘अमेरिकाले विश्वका कुनै पनि मुलुकमा अनुमति मागेर प्रवेश गरेको छैन, इराकमा…