काठमाडौं – सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । सरकारले जोर बिजोर प्रणालीबाट निजी सवारी साधन चल्न दिने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजार पसल पनि खोल्न दिने निर्णय गरेको छ । सुरक्षा मापदण्ड अपनाएर सबै किसिमका पसलहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ । व्यापारीहरुले पसल खोल्न पाउनुपर्ने माग…