काठमाण्डु – त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचन ८ गतेसम्म हुने गरी सरेको छ । विश्वविद्यालय क्याम्पसमा चैत ५ गतेका लागि तय भएको निर्वाचन चैत ८ गते हुने गरी सारिएको निर्वाचन समितिले सूचनामार्फत जनाएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले अवरुद्ध क्याम्पसमा प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि क्याम्पसले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ…