काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीमाथि नै औंला उठाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै संसद विघटन गरेका छन् । त्यसैको विरोधमा बानेश्वरमा बोल्दै उनले आजदेखि राष्ट्रपति केपी ओलीको ग्याङ्गको सदस्य मात्रै हो । यही संसदकाविरुद्ध अपराध गराउँछिन् भने राष्ट्रपति हुने नैतिकता राख्दिनन् । संविधानविरुद्धका अपरराध…