काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । भेटवार्ता दिउँसो २ बजेदेखि जारी छ । आइतबारका लागि बोलाइएको सचिवालय बैठक स्थगित गरेर दुवै अध्यक्ष ‘वान टु वान’ भेटवार्तामा केन्द्रित भएका हुन् । प्रधानमन्त्रीका सचिवालय सदस्यहरुलाई कोरोना भाइरसको संक्रमण भएपछि सचिवालय बैठक स्थगित…