काठमाण्डु - नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ कमानसिंह लामाको मृत्यु प्रकरणमा विवादमा तानिएका छन् । पुर्व राजदूत समेत रहेका लामाको कोराना भाइरसको संक्रमणको कारण निधन भएपछि उनले मृत्यु पुर्व लेखेको फेसबुक स्टाटसमा श्रेष्ठको नाम जोडिएको छ । सनराईज खबर डट कमले लामा र श्रेष्ठबीच आर्थीक लेनदेन रहेको भिडियो समेत सार्वजनिक गरेको छ । लामाले…