प्रधानमन्त्रीलाई बाबुरामको चुनौतीः इमान्दार हो भने यति, ओम्नी, सेक्युरिटी प्रिन्टिङ, वाइडबडी काण्डको छानविन गर्नुस्

काठमाण्डु – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारको छानविन गर्न चुनौती दिएका छन् । प्रधानमन्त्री ओली भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा इमान्दार नभएको आरोप लगाउँदै पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत भ्रष्टाचार नियन्त्रणमा इमान्दार हो भने यति, ओम्नी, सेक्युरिटी प्रिन्टिङ, वाइडबडी, बुढीगण्डकी लगायत सबै काण्डको निष्पक्ष छानवीन गर्न चुनौती दिएका…