काठमाण्डु – सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । केहीबेरअघि बालुवाटारमा सुरु भएको बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुका प्रतिनिधिहरु र पूर्वप्रधानमन्त्रीको उपस्थिति रहेको छ । पछिल्लो समय राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शन बढ्दै गएको तथा पार्टीभित्र पनि किचलो चुलिएको छ । सर्वदलीय बैठकमा समसामयीक विषयमा छलफल गर्ने बताइए पनि मुलतः राजावादीहरुले सडकमा…