अनुगमनलाई तीब्र बनाउन मातहतका निकायलाई गृहमन्त्रीको निर्देशन

काठमाण्डु – गृह मन्त्रालयले सातै प्रदेशमा अनुगमनलाई तीब्रता दिने भएको छ । गृहमन्त्रालयमा आव २०७७–७८ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा‘बादल’ले गृहमन्त्रालय मातहतका निकायको कामकारबाहीको अनुगमनलाई अब थप तिब्रता दिईने बताएका हुन् । गृहमन्त्रालयले सातै प्रदेशको अनुगमनका लागि सहसचिवहरुको नेतृत्वमा छुट्टाछुट्टै अनुगमन टोली समेत गठन गरेको…