काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थगायी कमिटी बैठकमा १० जना नेताहरुले आफ्नो धारणा राखेका छन् । शुक्रबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ । आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल, मातृका यादव, घनश्याम भुसाल, देव गुरुङ, लिलामणी पोखरेल लगायतका १० जना नेताले आफ्ना धारणा राखेका छन् ।…