प्रदेश र स्थानीय तह छाडा बने, जनताप्रति उत्तरदायी बनाऔं : नेता नेपाल

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले समय लब्याउने खेल नखेल्न प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई सुझाव दिएका छन् । बुधबार नेकपा सचिवालय बैठकमा बोल्दै नेता नेपालले पार्टीको विवाद समाधान गर्न ढिलो भएको भन्दै यस्तो आग्रह गरेका छन् । ‘समय लम्ब्याउने खेल खेल्नु हुँदैन । यो गलत हो,’ बैठकमा उनले भने,…