पाकिस्तानलाई प्रधानमन्त्रीले दिए शुभकामना

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानको स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले इस्लामिक रिपब्लिक पाकिस्तानको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा समकक्षी इमरान खानलाई शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले पाकिस्तानको शान्ति, विकास र समृद्धिको कामना गरेका छन् । https://twitter.com/kpsharmaoli/status/1294141266217689090?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1294141266217689090%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fpublish.twitter.com%2F%3Fquery%3Dhttps3A2F2Ftwitter.com2Fkpsharmaoli2Fstatus2F1294141266217689090widget%3DTweet