काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले नव–उदारवादी पूँजीवादलाई पच्छ्याएको बताएका छन् । सचिवालयमा पेश गरेको एकल राजनीतिक दस्तावेजमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउण्डेशनमार्फत जबजलाई ब्यूँत्याएर स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नगरेको बताएका छन् । प्रधानमन्त्रीले पार्टीका विचार र नीतिभन्दा बाहिर गएर प्रतिष्ठानका नाममा…