बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी

काठमाण्डु – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी छ । सोमबार साँझ साढे ६ बजेदेखि बैठक सुरु भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नियमित बैठक भएको बताए । बैठकमा मन्त्रालयगत रुपमा प्रस्तुत एजेण्डाहरुमा छलफल हुनेछ ।