काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपाभित्र पद नखोजेको बताएका छन् । बुधबार साँझ एपिवान टेलिभिजनमा अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले देश र जनताको लागि सोचिरहेकाले पद मोहमा नहिँडेको बताएका हुन् । ‘प्रचण्डले देश र जनताको लागि जटिल अवस्थामा पछि ठाउँ बनाउँदै आएको छ । म नेकपाभित्र आफ्नो…