काठमाण्डु – सरकारले बलात्कारविरुद्ध कडा कानून पास गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बलात्कार सम्बन्धी मुद्दामा कारबाही गर्न अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद् बैठकबाट पारित भएको उक्त अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको छ । राष्ट्रपतिले प्रमाणिकरण गरेपछि उक्त कानून कार्यान्वयन हुन्छ । उक्त अध्यादेशमा बलात्कारको सजायसमेत बढाइएको छ । बलात्कारको मुद्दामा उमेरअनुसारको सजायको…