यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णय (पूर्णपाठ)

काठमाण्डु – बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस र बाढी पहिरो रोकथामसम्बन्धी विभिन्न निर्णय गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयः राष्ट्रकवि माधवप्रसाद घिमिरेको मिति २०७७ साल भदौ २ गते मङ्गलबार १०१ वर्ष (जन्म विक्रम संवत १९७६ साल असोज…