कार्यदल पार्टीको मूल समस्यामा प्रबेशै गरेनः शालिकराम जम्मकट्टेल

काठमाण्डु – बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले कार्यदलको प्रतिवेदनबारे असन्तुष्टी जनाएका छन् । नेकपा बागमती संसदीय दलको उपनेतासमेत रहेका मन्त्री जम्मकट्टेलले कार्यदल नेकपाभित्रको मुख्य समस्यामा प्रवेश नगरेको बताए । ‘कार्यदलको प्रतिबेदन अध्ययन गरियो’, उनले भने, ‘मेरो बुझाईमा कार्यदल पार्टी भित्र देखिएको मूल समस्यामा प्रबेशै गरेको जस्तो लागेन ।’ नेकपा अध्यक्षद्वय केपी शर्मा…