परराष्ट्र सचिवस्तरीय वार्तामा सीमाका विषयमा सकरात्मक छलफल भयो : परराष्ट्र मन्त्रालय

काठमाडौं - परराष्ट्र मन्त्रालयले नेपाल- भारत परराष्ट्र सचिवस्तरीय वार्तामा सीमाका विषयमा छलफल भएको जानकारी दिएको छ। बिहीबार सचिवस्तरीय वार्ताबारे प्रेस विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले सीमाका बारेमा छलफल भएको भन्दै सीमाबारे बांकी काम पूरा गर्ने विषयमा आ-आफ्ना पक्षका धारणा आदान प्रदान गर्ने काम भएको जनाएको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा बिहीबार भएको सचिवस्तरिय…