नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको गत कात्तिक २८ गतेको बैठकमा आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ पेश गर्ने र त्यसमै छलफल हुने कार्यक्रम रहेको प्रधामन्त्रीका प्रेस सल्लाहकार…