माइतीघरमा घन्कियो ‘राजा आउ देश बचाउ’ नारा

काठमाण्डु – काठमाण्डुमा राजतन्त्रको पक्षामा प्रर्दशन गरिएको छ । काठमणडु, भत्तपुर र ललितपुरबाट ठूलो संख्यामा आएका राजसंस्था पक्षधरहरुले ‘राजा आउ देश बचाउ, २०४६ सालको संविधान पुर्नस्थापित गर’ जस्ता नारा लगाँदै माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्याली निकालेका छन् । राजसंस्था पक्षधरहरुले यस अघि विराटनगर , कैलाली , नेपालगञ्ज र हेटौडामा प्रदर्शन गरिसकेका छन् । हिजो मात्र…