स्थानीय तहका कर्मचारी प्रदेशभर सरुवा हुन पाउने, ‘लेबी’ बुझाउने कर्मचारीलाई खारेज गर्न माग

काठमाडौं – राजनीतिक दलमा आबद्ध कर्मचारीलाई खारेज गर्न सांसदहरुले माग गरेका छन् । संघीय निजामती विधयेकअन्तर्गत संघ प्रदेश र स्थानीय तह बीचको सम्बन्धको व्यवस्थामा बनाइएको प्रतिवेदन उपरको छलफलमा सांसदहरुले कतिपय कर्मचारीहरूले पार्टीलाई लेबी नै बुझाउने गरेको तथ्य खुलेकाले कानुनी उपचार आवश्यक रहेको बताएका छन् । कांग्रेस सांसद अमरेशकुमार सिंहले कर्मचारी पनि दल विशेष हुने र…