काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनसँग मिलेर जानेबाहेक नेपालको अन्य स्वार्थ नभएको प्रष्ट पारेका छन् । संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकमा प्रधानमन्त्री केपी ओलीका प्रतिनिधिका रूपमा सहभागी भएका मन्त्री ज्ञवालीले भारत र चीनबाट यो साता हुने उच्चस्तरीय भ्रमणमा तीनवटा देश मिलेर जानुबाहेक अन्य स्वास्र्थ नभएको भन्दै नेपालको परराष्ट्र नीति सधैँ सन्तुलित रहने बताए…