काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केहि समयपछि विशेष सम्बोधनसहित आउने बताएका छन् । सोमबार उच्च अदालत तुलसीपुर बुटवलमा जिल्ला अदालतले मागेको धरौटी खारेजको निवेदन दर्ता गरेर बाहिरिएका लामिछानेले सञ्चारकर्मीहरूसँग आफ्ना कुरा राख्न सहि समय कुरिरहेको बताएका हुन् । उनले भने- 'तपाईंहरूलाई थाहै छ त म बोल्ने नै मान्छे हुँ, मेरो बोल्ने समय निकै…