नेकपा फुटाउने सपना नदेख्न माधव नेपालको चेतावनी

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन नहुने बताएका छन् । शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा भएको अनौपचारिक बैठकपछि बोल्दै नेता नेपालले नेकपालाई कसैले फुटाउन नसक्ने दाबी गरेका छन् । ‘नेकपालाई कसैले फुटाउन सक्दैन । यो कमजोर जगमा सुरू भएको पार्टी होइन’, उनले भने,‘सबैले अत्यन्त ठूलो त्याग र बलिदान गरेर यो…