मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्तावः प्रधानमन्त्रीको समर्थन गर्दै तीन जना सांसदले लिए हस्ताक्षर फिर्ता

काठमाण्डु – वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्धको अविश्वासको प्रस्तावमाथि तीन जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् । हस्ताक्षर फिर्ता लिनेहरुमा सांसदहरु प्रकाश श्रेष्ठ, रमा आले मगर र कृण भुर्तेल रहेका छन् । श्रेष्ठ र मगर काठमाण्डु ७ र १० बाट निर्वाचित सांसद हुन भने भुर्तेल चितवनबाट निर्वाचित सांसद हुन् । उनीहरुले मुख्यमन्त्री कार्यालय र…