नेकपाको विवाद चाँडै मिल्छ, केपी ओलीले पाँच वर्ष सरकार चलाउनुहुन्छः विष्णु पौडेल

काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेकपाभित्रको विवाद चाँडै हल हुने बताएका छन् । बिहीबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै महासचिव पौडेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच निरन्तर वार्ता भइरहेकाले चाँडै समस्या हल हुने बताए । उनले स्थायी कमिटी बैठक नियमित प्रक्रियामा सञ्चालन हुने पनि बताए । उनले भने, ‘अब…