काठमाण्डु – नेकपा (क्रान्तीकारी माओवादी) का नेता सिपी गजुरेलले परिणाममा आउने गरी जनताको पक्षमा काम गर्न सरकारलाई आग्रह गरेका छन् । संवाद क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उनले दुई तिहाइको वर्तमान सरकारसँग जनताको अति बढी अपेक्षा रहेको बताउँदै सोही अपेक्षाअनुसार प्रक्षत्य लाभ हुने गरी सरकारले काम गर्नुपर्नेमा जोड दिए । नेता गजुरेलले हत्या, हिंसा,…