नेकपा स्थायी कमिटी बैठक फेरी स्थगित

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुन: स्थगित भएको छ । मंगलबारका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । आजको बैठक स्थगित गरेर दुवै अध्यक्ष छलफलमा जुटेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज बिहान ११ बजेका लागि…