चेपाङ बस्तीमा आगो लगाएको छैन्, मचान मात्रै जलाइएका हुन्: मन्त्री बस्नेत

काठमाण्डु – वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले चितवनको कुसुमखोला स्थित चेपाङ बस्तीमा आगो नलगाएको बताएका छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले मकै हेर्न बनाइएका मचान मात्रै जलाइएको बताएका हुन् । उनले कुसुमखोला आसपास क्षेत्रका २ सय १ घर मध्ये १ सय ९३ घरलाई अर्को ठाउँमा…