राप्रपा सहमहामन्त्री सुनिल थापासहित ३० जना नेताले दिए सामूहिक राजीनामा, कांग्रेस प्रवेश गर्ने

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्वमन्त्री सुनीलबहादुर थापासहित ३० जना नेताले राजीनामा दिएका छन् । शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनील थापा, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतसहित ३० जनाले राजीनामा दिएका हुन् । नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको…