बझाङ - बझाङमा नेपाली काँग्रेस पार्टी परित्याग गरि १२ जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शुक्रबार बझाङ जिल्लाको दुर्गाथली गाउंपालिका -५ मा नेपाली काँग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेको नेकपाका सुदुरपश्चिम प्रदेश कमिटिका सदस्य कमल थापाले बताए । काँग्रेस परित्याग गरि दुर्गाथली-५ निवासी प्रभावसाली ब्यक्तित्व सुरेन्द्र जप्रेल र माया जप्रेल…