काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको नयां राजनीतिक नक्साबारे दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री निकट नेताले विरोध जनाएका छन् । प्रधानमन्त्री निकट स्थायी समिति सदस्य शंकर पोखरेलले प्रचण्डको अभिव्यक्तिको सामाजिक संजाल फेसबुकमार्फत विरोध जनाएका छन् । उनले कालापनी क्षेत्रको सिमा विवाद पुरानै भएको भन्दै आफु प्रधानमन्त्री हुंदा नक्साको कुरा था नपाउनेले अहिले उहांले होइन मैले हो…