काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि स्थायी कमिटी सदस्यहरुलाई ब्रिफिङ गरेका छन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँगको भेटपछि बालुवाटारमा रहेका स्थायी कमिटी सदस्यहरुलाई ब्रिफिङ गरेका हुन् । उनले ब्रिफिङका क्रममा स्थायी कमिटी बैठक बस्नका लागि थप समझदारी आवश्यक रहेको बताएका छन् । उनले आजको बैठकलाई बैठक…