काठमाण्डु- सुदूरपश्चिम प्रदेशसभा गठनपछि मुख्यमन्त्री चयनको प्रक्रिया चल्दा ३ जना पात्र चर्चामा थिए । पूर्व माओवादीबाट मुख्यमन्त्री बन्ने भएपछि सांसद त्रिलोचन भट्ट, वीरमान चौधरी र मानबहादुर धामीको नामम चर्चामा आयो । तत्कालीन माओवादी पक्षका प्रभावशाली नेता लेखराज भट्टको जोडबलमा त्रिलोचन भट्ट मुख्यमन्त्री बने । चौधरी र धामीलाई प्रदेश सरकारमा मन्त्रीसम्म पनि बनाइएन । दुवैलाई किनारा…