काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बर्तमान सरकारलाई नै पाँच वर्षसम्म निरन्तरता दिनुपर्ने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई पाँच वर्ष नै निरन्तरता दिएर ईतिहास रच्नुपर्ने र अस्थिरताको ‘ब्रेक–थ्रु’ हुनुपर्ने बताए । ओली नेतृत्वको वर्तमान सरकारलाई पाँच वर्ष नै निरन्तरता दिएर ईतिहास…