झापा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले कोभिड–१९ मानव जातिमाथि ठूलो सङ्कटका रुपमा देखापरेको बताएका छन् । झापाको बिर्तामोडमा आज हुने भनिएको प्रदेश नं १ स्तरीय भेला प्रशिक्षण स्थगनबारे जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा पनि कोरोना भाइरस फैलिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरे । नेपालका विभिन्न शहरमा…