ज्ञानेन्द्रको ‘प्रिय’ बन्ने दौडमा लिङदेन र थापा

काठमाण्डु - एक महिना पोखरा बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार अपरान्ह काठमाडौं फर्कदै छन् । माघ २७ गते पोखरा गएका पूर्वराजा महिना लामो बसाइपछि आइतबार काठमाडौं फर्क लागेका हुन् । उनी यसअघि पनि पोखरा जान्थे र आउँथे । तर यसपटक उनको पोखरा बसाइ अन्य भ्रमणभन्दा फरक रह्यो । पोखरामा रहँदा उनका गतिविधि र अभिव्यक्तिले राष्ट्रिय…