विज्ञ र सरकारबीच सहमति गरेर छिट्टै गुठी विद्येयक ल्याइन्छ : मन्त्री अर्याल

काठमाडौं – भूमी व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्यमा कुमारी अर्यालले सरोकारवाला, विज्ञ र सरकारबीच सहमति गरेर छिट्टै गुठी विद्येयक अघि बढाईने स्पष्ट पारेकी छिन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले गुठी विद्येयक अघि बढाउनेबारे तयारी भएको बताएकी हुन् । उनले भनिन्, ‘गुठी विद्येयक अघि बढाउनुपर्ने दुई वटा कारण छन्, पहिलो…