गोकुल बाँस्कोटालाई जोगाउन प्रधानमन्त्री न्यायाधीश बनेः डा. संग्रौला

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले नेकपाको सरकार भाषणमा मात्र सफल भएको प्रतिक्रिया दिएकी छन् । प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारले दुई वर्षमा कुरा धेरै र काम कम गरेको बताइन् । ‘यो सरकार दुई वर्षमा भाषणमा सफल र कार्यान्वयनमा पूर्ण रुपमा असफल…