काठमाण्डु - नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दुई पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राखेको भन्ने कल्पनै गर्न नसकिने बताएका छन्। बुधबार काठमाण्डुमा जिफन्टको १२ औं प्रतिनिधि परिषद् बैठकमा बोल्दै महासचिव पोखरेलले राष्ट्रपति बनाउने समयमै उमेर र क्रियाशीलका हिसाबले विद्यादेवी भण्डारी उपयुक्त नहुने आफूले कुरा राखेको दाबी गरे । भण्डारीको निवासमै गएर…