सेक्युरिटी प्रेस खरिद प्रकरणमा बास्कोटासँगै अन्य व्यक्ति पनि संलग्न छन्ः प्रकाशशरण महत

पर्सा – नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासँगै यसमा संलग्न अन्य व्यक्तिमाथि पनि निष्पक्ष छानबिन गर्न माग गरेका छन् । प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहमहामन्त्री महतले यो प्रकरणमा अन्य पात्र पनि संलग्न भएको देखिएकाले निष्पक्ष छानबिन गर्नुपर्न माग गरेका…