‘माओवादी जनयुद्ध’लाई प्रधानमन्त्रीले भनेः हिंसात्मक द्वन्द्वले युवा पलायन भए !

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दश वर्षे लामो ‘माओवादी जनयुद्ध’लाई ‘हिंसात्मक द्वन्द्व’ भनेर टिप्पणी गरेका छन् । युवा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री अ‍ोलीले हिंसात्मक द्वन्द्वले लाखौं युवा गाउँबाट शहर र शहरबाट विदेशतिर जान वाध्य भएको बताएका छन् । ‘विगतमा देशमा एकातिर रोजगारीका अवसर सिर्जना हुन सकेन भने अर्कोतिर अनपेक्षित हिंसात्मक द्वन्द्वले लाखौं नेपाली…