काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सीमा समस्याका विषयमा जनतालाई सरकारले गुमराहमा राखेको बताएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलिय बैठकमा बोल्दै डा. लोहनीले सीमा समस्या समाधानका विषयमा जनतालाई साथमा लिएर अगाडि बढ्नुपर्ने बताएका थिए । अध्यक्ष लोहनीले राष्ट्रिय स्वार्थलाई सरकारले हेलचेक्र्याई गरेको भन्दै जनताले त्यो स्वीकार गर्न नसक्ने…