माओवादी अभियानको आजदेखि नयाँ तालिका

काठमाण्डु- नेकपा (माओवादी केन्द्र)को जारी जनतासँग माओवादी : तराई–मधेस जागरण अभियानको समय र मिति परिवर्तन भएको छ । फागुन १२ देखि जारी अभियानको तालिका बिहीबारदेखि केही हेरफेर भएको छ । अभियान कार्यक्रमको कार्यतालिकामा महोत्तरीदेखि पश्चिममा अभियानका कार्यक्रम स्थानीय पर्व तथा पार्टीका विभिन्न जनसंगठनका भेला लगायतका अन्य कार्यक्रम परेका कारण अभियानको कार्यतालिका परिवर्तन गरिएको माओवादी केन्द्रले…