सरकार बेसारमा रमायाे,जनतालाई बाँच्न कठिन छ: प्रकाशचन्द्र लोहनी

काठमाण्डु - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकार बेसारमा रमाएको बेला जनतालाई बाँच्न कठिन भएको बताएका छन् । लुटको राज चलाएर सरकार देशलाई बर्बाद गर्न लागेको अध्यक्ष लोहनीले बिहीबार एक सन्देशमा टिप्पणी गरे । एकातर्फ पैसा छैन भन्ने अर्कोतर्फ रेल ल्याउने बहानामा, कानूनविपरीत तीस अरबको ठेक्का सेटीङमा बाँडफाँड गर्ने भन्दै उनले…