नेपालमा काम गरेर खान समस्या छैन्, युवाहरू क्रियाशील हुनूस्ः प्रधानमन्त्री अ‍ोली

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नागरिकको जीवन बचाउन मुख्य प्राथमिकता दिएको बताएका छन् । आइतबार साँझ नीजि क्षेत्रका उद्योगी व्यवसायीहरुसँगको भेटवार्तामा प्रधानमन्त्री अ‍ोलीले अहिलेको अवस्थामा स्वतन्त्रताको असन्तुलित वकालतले गर्दा नागरिकले धेरै ठूलो क्षति भोग्नुपर्ने बताए । अर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्री ओलीले अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिनसकेको समेत उल्लेख गरे । कोभिड–१९ बारेको सूचना प्रवाहले भयावह…