मलाई पक्राउ गर्न सघाउने नेता, पुलिस र प्रशासनलाई कारबाही गरियोस्ः रामचन्द्र पौडेल

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट तानाशाह प्रवृति विरुद्द आन्दोलन जारी राख्ने बताएका छन् । उनले लोकतान्त्रिक मुल्य र मान्यता विपरीत नेपाली जनता, नेपाली कांग्रेस माथीको घोर अपमान र अत्याचार प्रती खेद प्रकट गर्दै अब कम्युनिस्ट तानाशाह प्रवृति विरुद्दमा कांग्रेसको आन्दोलन जारी रहने बताएका हुन् । बिहीबार पुल उद्घाटन…